जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • कुमारी बैंकले पायो ‘एक्सिलेन्स इन इ–कमर्स विजनेश २०२२’ को अवार्ड

कुमारी बैंकले पायो ‘एक्सिलेन्स इन इ–कमर्स विजनेश २०२२’ को अवार्ड

कुमारी बैंक लिमिटेडले ‘एक्सिलेन्स इन इ–कमर्स विजनेश २०२२’ को अवार्ड पाएको छ । भिसा इन्टरनेशनलद्धारा बुधबार भएको ‘लिडर्स क्याक्लेभ पेमेन्ट इनोभेशन फर डिजिटल नेपालको सम्मेलनमा बैंक सम्मानित भएको हो । यो अवार्ड कुमारी बैंकलाई अभिनव उत्पादन  र कार्ड भुक्तानी उद्योगमा उच्चतम ईकमर्स व्यवसायको मात्रा हासिल गरेकोमा प्रदान गरिएको हो ।

आफ्नो स्थापनाकाल देखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।

3940
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?