जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • लक्ष्मी बैंकको नयाँ वर्ष अफर ४.५ प्रतिशत ब्याज दर

लक्ष्मी बैंकको नयाँ वर्ष अफर  ४.५ प्रतिशत  ब्याज दर

लक्ष्मी बैंकको प्रिमियम बचत खाता ओरेन्ज सेभिङ प्लस बाट ग्राहकहरूले अब ४.५ प्रतिशत वार्षिक ब्याज दरको साथै थप आकर्षक सुविधाहरू प्राप्त गर्न सक्ने भएका छन् । ओरेन्ज सेभिङ प्लस खाता भएका ग्राहकले एक लाख रुपैँया सम्मको वार्षिक स्वास्थ्य बिमा र १० लाख रुपैँया सम्मको दुर्घटना मृत्‍यु र अक्षमता बिमा सुविधा पाउन सक्ने भएका छन् ।

यति मात्र नभएर डेबिट कार्ड, क्रेडिट कार्ड र डलर ट्राभल कार्ड पनि निस्शुल्क जारी गरिनुका साथै लक्ष्मी बैंक को डेबिट कार्ड नेपाल भरी कुनै पनि ए.टि.एम्.मा प्रयोग गर्दा लाग्ने शुल्क फिर्ता गरिने भएको छ । अझ नयाँ वर्षको अफर अन्तर्गत वैशाख महिनाभरी ओरेन्ज सेभिङ प्लस   खाता खोल्ने ग्राहकहरुले लक्ष्मी  बैंकको प्रि-पेड डलर कार्ड  ओरेन्ज कार्ड निस्शुल्क प्राप्त गर्नेछन् ।

सो अफर ओरेन्ज सेभिङ प्लस वर्तमान ग्राहकहरुको लागि पनि लागू हुनेछ। यसै गरी विभिन्न संघसंस्थामा कार्यरत कर्मचारीहरुको लागि ल्याइएको विशेष खाता शुभश्री लक्ष्मी बचत खाताू मा पनि बैंकले पनि विभिन्न सुविधाका साथमा ४.५ प्रतिशतको उच्च ब्याज दर प्रदान गरिरहेको छ।

8470
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका