जोडिनुहोस
बुधबार, साउन ६, २०८३
बुधबार, साउन ६, २०८३
  • होमपेज
  • डिशहोमको २ टेलिभिजन कमर्सियलले जित्यो कृति अवार्ड

डिशहोमको २ टेलिभिजन कमर्सियलले जित्यो कृति अवार्ड

डिशहोमको २ वटा विज्ञापन क्याम्पेनले यो वर्षको कृति अवार्डमा ३ अवार्ड जित्न सफल भएको छ । मार्स् प्रालिले डिशहोमका लागि निर्माण गरेको ब्राण्ड क्याम्पेन “खुसीको कनेक्सन” लाई उत्कृष्ट टेलिभिजन विज्ञापन मेनस्ट्रीम ब्राण्ड क्याम्पेन विधामा सिल्भर एवार्ड तथा एएनएस क्रियसनले निर्माण गरेको “क्वालिटीमा नं.वान मासिक शुल्क सबै भन्दा कम” टेलिभिजन विज्ञापनले जितेको हो ।

त्यस्तै, वेष्ट टेलिकम कम्यूनिकेसन (अपरेटर आईएसपी र डिटिएच) तथा उत्कृष्ट छायाँङ्कन (टिभिसी÷डिजिटल) विधाको अवार्ड जित्न सफल भएको छ । १२ औं संस्करणको कृति अवार्डमा डिशहोम फाईवरनेट पावर्ड बाई स्पोन्सर रहको थियो ।

3845
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका