जोडिनुहोस
शुक्रबार, पुस ४, २०८२
शुक्रबार, पुस ४, २०८२
  • होमपेज
  • एनएमबि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा उपाध्याय र घिमिरेको बढुवा

एनएमबि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा उपाध्याय र घिमिरेको बढुवा

एनएमबि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दुई जना नायव महाप्रबन्धकको बढुवा गरेको छ । बैंकको भदौ ३१ गते शुक्रबार बसेको संचालक समितिको बैठकले नायब महाप्रबन्धक सुदेश उपाध्याय र गोविन्द घिमिरेलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो ।

3765
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका