जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • एनएमबि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा उपाध्याय र घिमिरेको बढुवा

एनएमबि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा उपाध्याय र घिमिरेको बढुवा

एनएमबि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दुई जना नायव महाप्रबन्धकको बढुवा गरेको छ । बैंकको भदौ ३१ गते शुक्रबार बसेको संचालक समितिको बैठकले नायब महाप्रबन्धक सुदेश उपाध्याय र गोविन्द घिमिरेलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो ।

4225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्