जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • टाटाको गाडी बेच्ने सिप्रद्धीले ल्यायो ‘वडा पर्वको वडा अफर दशैं योजना’

टाटाको गाडी बेच्ने सिप्रद्धीले ल्यायो ‘वडा पर्वको वडा अफर दशैं योजना’

सिप्रदी ट्रेडीङ्ग प्रालिले प्यासेन्जर भहिकल सेग्मेन्टका लागि ‘वडा पर्वको वडा अफर दशैं योजना’ ल्याएको छ। नेपालका लागl टाटा मोटर्सको एकमात्र अधिकारिक बितरक सिप्रद्धिले ल्याएको योजना अन्तर्गत टाटाका गाडीहरु खरिद गर्दा ३ वर्षको वारेन्टी प्राप्त गर्न सकिनेछ।

जुनसुकै ब्राण्डका गाडीसँग टाटाका गाडी एक्सचेन्ज गर्दा आकर्षक मुल्याड्ढन प्राप्त गर्न सकिने विज्ञप्तिमा उल्लेख छ। साथै आकर्षक एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिनेछ।

निशुल्क नामसारी, एक वर्षको सवारी कर, २ लाख नगद छुट र फाईनान्सको सुविधा लगायतका विशेष आर्कषणहरु रहेका छन्। स्टक सिमित मात्रामा भएकाले अफर अन्तर्गत गाडी खरिद गर्ने ग्राहकलाई दशैं अगावै डेलिभरी दिईनेछ।

ग्राहकले टाटा मोटर्सको सोरुममा गएर नयाँ स्किममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाईभ, नेक्सन, टियागो र टिगोर लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने छन्।

5015
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका