जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • माछापुच्छ्रे बैंकबाट भाटभटेनीमा क्यूआरबाट भुक्तानी गर्दा क्यासब्याक

माछापुच्छ्रे बैंकबाट भाटभटेनीमा क्यूआरबाट भुक्तानी गर्दा क्यासब्याक

माछापुच्छे बैंकले एनसीएचएलसँगको सहकार्यमा विजया दशमीलाई लक्षित गर्दै भाटभटेनी सुपरमार्केटमा क्यूआरबाट कारोबार गर्दा क्यासब्याक अफर ल्याएको छ।

चाडबाडको समयमा हुने किनमेलमा ग्राकहलाई विशेष सुविधा दिने उद्देश्यले क्यासब्याक अफर सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।

यो अफर असोज ८ गतेदेखि १४ गतेसम्मका लागि लागु रहने बताइएको छ। जसअन्तर्गत बैंकका ग्राहकहरुले नेपाल पे क्यूआरबाट भाटभटेनी सुपरमार्केटमा कारोबार गर्दा एकपटकमा १० प्रतिशत वा अधिकतम एक सय रुपैयाँसम्म क्यासब्याक पाउने बैंकले जनाएको छ।

साथै बैंक सँगसँगै भाटभटेनी सुपरमार्केटले पनि चाडबाडलाई लक्षित गर्दै कपडा तथा जुत्ताको खरिदमा थप १० प्रतिशतसम्मको छुट पाउने बताइएको छ।

4015
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका