जोडिनुहोस
शुक्रबार, पुस ४, २०८२
शुक्रबार, पुस ४, २०८२
  • होमपेज
  • कुमारी बैंकले घोषणा गर्‍यो लाभांश, साढे १२ प्रतिशत नगद दिने

कुमारी बैंकले घोषणा गर्‍यो लाभांश, साढे १२ प्रतिशत नगद दिने

एनसीसीसँग मर्जरको प्रक्रिया अघि बढाएको कुमारी बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ। लाभांश गत वर्षभन्दा बढेको छ।
बैंकले साढे १२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो। पोहोर बैंकले ८.६७ प्रतिशत लाभांश दिएको थियो।

बैंकले बोनस सेयर नदिने निर्णय गरेको छ। बैंकले साढे १२ प्रतिशत नगद नै दिने छ।

बैंकले कायम चुक्ता पुँजी १४ अर्ब ७१ करोड रुपैयाँको साढे १२ प्रतिशतले हुन आउने एक अर्ब ८३ करोड रुपैयाँ नगद दिने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश राष्ट्र बैंक र आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।

4160
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?