

नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेलको सहमति भएको छ । तालमेल अनुसार यी २ पाटीबीच सिट बाँडफाँटमा सहमति पनि भइसकेको छ ।
एमालेसँगको तालमेलमा जसपाले प्रतिनिधि सभामा १७ सिटमा सहमति जनाएको छ ।