जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • एमाले–जसपा तालमेल, जसपालाई १७ सिट (सहमतिपत्र)

एमाले–जसपा तालमेल, जसपालाई १७ सिट (सहमतिपत्र)

नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेलको सहमति भएको छ । तालमेल अनुसार यी २ पाटीबीच सिट बाँडफाँटमा सहमति पनि भइसकेको छ ।

एमालेसँगको तालमेलमा जसपाले प्रतिनिधि सभामा १७ सिटमा सहमति जनाएको छ ।

2100
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका