जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • आम चुनाव २०७९ः पूर्वअर्थमन्त्री पौडेलको जित निश्चित

आम चुनाव २०७९ः पूर्वअर्थमन्त्री पौडेलको जित निश्चित

रूपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका राजु गुरूङको उम्मेदवारी खारेज भएसँगै नेकपा एमालेबाट उम्मेदवारी दिएका उपाध्यक्ष विष्णु पौडेलको जित सुनिश्चित जस्तै भएको छ ।

सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका गुरूङले टिकट पाएका थिए । तर अदालतले बैंकिङ कसुरमा गुरूङलाई जरिवाना गरेकाले उम्मेदवार बन्न अयोग्य भएको ठहर गर्दै आयोगले उम्मेदवारी खारेज गरिदिएको हो । विगतमा गुरूङको फर्मका ८ वटा चेक बाउन्स भएको थियो ।

1950
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका