जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • लक्ष्मी बैंक खुल्ला गल्फ प्रतियोगिता हुने

लक्ष्मी बैंक खुल्ला गल्फ प्रतियोगिता हुने

लक्ष्मी बैंकको आयोजनामा खुल्ला गल्फ प्रतियोगिता हुने भएको छ। आगामी शनिबार गोकर्ण गल्फ क्लबमा प्रतियोगिता हुने भएको हो। सन् २०१४ देखि हुँदै आएको प्रतियोगिताको यो सातौँ संस्करण हो।

बफोर्ड फरम्याटमा प्रतियोगिता हुनेछ। जसमा सयभन्दा बढी महिला तथा पुरुष खेलाडीले भाग लिनेछन्। सिनियरतर्फ ६० र त्यसमाथि तथा जुनियरतर्फ १७ र त्यसमुनि उमेरका प्रतियोगी हुनेछन्। विभिन्न विधामा विजेता, रनर अप, बेस्ट ग्रस, महिला विजेता, सिनियर विजेता, सिनियर रनरअप, विनर गेस्ट क्याटेगोरी, जुनियर विनर, लंगेस्ट ड्राइभलगायतमा पुरस्कृत गरिनेछ।

3595
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका