जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड-२ नेप्सेमा सूचीकृत, १२ करोड २१ लाख इकाइ बिहीबारदेखि कारोबारमा

एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड-२ नेप्सेमा सूचीकृत, १२ करोड २१ लाख इकाइ बिहीबारदेखि कारोबारमा

एनएमबिको सुलभ इन्भेष्टमेन्ट फन्ड-२ बुधबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ।

नेप्से र एनएमबि क्यापिटलबीच बुधबार भएको सम्झौता अनुसार प्रति इकाइ १० रुपैयाँ कायम भएको १२ करोड २१ लाख इकाइ म्युचुअल फन्ड सूचीकृत भएको हो।

सूचीकृत म्युचुअल फन्डका इकाइ बिहीबारदेखि दोस्रो बजारमा कारोबार गर्न मिल्ने छ।

दोस्रो बजारमा कारोबारका लागि नेप्सेले एनएसआइएफ-२ सिम्बल प्रदान गरेको छ।

एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड -२ एनएमबि क्यापिटल लिमिटेडको सामूहिक लगानी कोष योजना अन्तर्गत संचालित योजना हो।

3380
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका