जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • डिशहोमले विश्वकप फुटबलको लाइभ टुके क्वालिटीमा प्रसारण गर्ने

डिशहोमले विश्वकप फुटबलको लाइभ टुके क्वालिटीमा प्रसारण गर्ने

भोलि मंसिर ४ गते आइतबारबाट सुरु हुने विश्वकप फुटबलको डिशहोमले टुके रेजोलुसनमा प्रसारण गर्ने भएको छ । नेपालमा लाइभ प्रशारणको अधिकार मिडिया हबले पाएको छ । मिडिया हबमार्फत डिशहोमले विश्वकप फुटबलको लाइभ गर्न लागेको हो ।

डिशहोमका प्रबन्ध निर्देशकका सुदिप आचार्यले डिशहोममा विश्वकपको लाइभ स्ट्यान्डर्ड डेफिनेशन (एसडी), हाई डेफिनेशन (एचडी) वा टुके रेजोलुसनमा हेर्न सकिने जनाएका छन् । ग्राहकको ५६५ रुपैयाँ शुल्क तिरेर डिशहोमबाट विश्वकप लाइभ हेर्न सक्नेछन् । शुल्क नतिरे पनि विश्वकपको सेमिफाइनल र फाइनलका खेल भने सित्तैमा हेर्न सकिने बताइएको छ ।

 

2050
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका