जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • सन नेपाल लाइफद्धारा १४ लाख दाबी भुक्तानी

सन नेपाल लाइफद्धारा १४ लाख दाबी भुक्तानी

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। इन्स्योरेन्सले आज धनगढी, कैलालीमा आयोजित कार्यक्रमका बीच उक्त रकम बराबरको मृत्युदाबी रकम भुक्तानी गरेको हो।

दाबी भुक्तानी पाउनेमा मृत्यु भएका धन बहादुर खत्रीकी श्रीमति शुशिला खत्री रहेकी छिन्। धन बहादुर खत्रिले बैदेशिक रोजगार म्यादी जीवन बीमा गरेका थिए ।  उनको २०७९।६।१३ गतेका दिन मलेसियामा मृत्यु भएको थियो। बीमितको इच्छाएको ब्यक्ति उनकि श्रीमती भएकोले कम्पनीले उनलाई दाबी भुक्तानी गरेको हो।

4370
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका