जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • नेपाल लाइफको नाफा ५० करोड ३३ लाख

नेपाल लाइफको नाफा ५० करोड ३३ लाख

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ३५.४९ प्रतिशतले खुद बीमा शुल्क आर्जन बढाउन सफल भएको छ । कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा २४ अर्ब ९५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले १८ अर्ब ४१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

त्यस्तै खुद नाफा पनि ८.३६ प्रतिशतले बढाउन सफल भएको छ । कम्पनीले तेस्रो त्रैमासिक अवधिमा ५० करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले ४६ करोड ३२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

6475
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर