जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एनएमबि हाइब्रिड फण्ड एल-२ नेप्सेमा सूचीकृत

एनएमबि हाइब्रिड फण्ड एल-२ नेप्सेमा सूचीकृत

सामूहिक लगानी कोष ‘एनएमबि हाइब्रिड फण्ड एल-२’ नेप्सेमा सूचीकरण भएको छ। आइतबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र एनएमबि क्यापिटलबीच सूचीकरण सम्झौता भएको हो।

एनएमबि क्यापिटलले १० रुपैयाँ दरको १३ करोड ६४ लाख ८४ हजार इकाइ सामूहिक लगानी कोष ‘एनएमबि हाइब्रिड फण्ड एल-२’ निष्कासन गरेको थियो।

क्यापिटलले सार्वजनिक निष्कासनपछि इकाइ बाँडफाँट गरेर कारोबारका लागि नेप्सेमा सूचीकरण गराएको हो। कोषको इकाइ भोलिदेखि दोस्रो बजारमा कारोबार सुरु हुनेछ।

2440
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका