जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • गरिमा विकास बैंकको मोबाइल बैंकिङमा नेपाल पे क्युआर स्क्यान

गरिमा विकास बैंकको मोबाइल बैंकिङमा नेपाल पे क्युआर स्क्यान

गरिमा विकास बैंकको मोबाइल बैकिङबाट नेपाल पे क्युआर स्क्यान गर्न मिल्ने भएको छ। गरिमा डिजिटल बटुवा एपबाट नेपाल पे क्युआर स्क्यान गरि भुक्तानी हुने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बैंकले नेपाल पे क्युआरमा विभिन्न मर्चेन्ट आवद्ध गराउने भएको छ। बैंकका अनुसार नेपाल पे जोडिँदा रिटेलस्तरमा हुने विद्युतीय भुक्तानीमाच थप वृद्धि हुनेछ।

4485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?