जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • नेको इन्स्योरेन्सको प्रस्ताव– १५ प्रतिशत बोनस सेयर वितरण

नेको इन्स्योरेन्सको प्रस्ताव– १५ प्रतिशत बोनस सेयर वितरण

नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । १८ मंसिर आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ

2900
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?