जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सेञ्चुरी कमर्सियल बैंकको कामु सीईओमा न्यौपाने नियुक्त

सेञ्चुरी कमर्सियल बैंकको कामु सीईओमा न्यौपाने नियुक्त

सेञ्चुरी कमर्सियल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने नियुक्त भएका छन ।

बुधबार बसेको सञ्चालक समितिको बैठकले न्यौपानेलाइ कामु सीईओ नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ । यसअघि उनी नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए ।

असार २० गते बैंकका सीईओ तुलसीराम गौतमले दिएको राजीनामा भोलीबाट लागुहुने गरि स्वीकृत गर्दै सोही दिनदेखि न्यौपानेलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको बैंकले जनाएको छ ।

5390
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका