जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • डिशहोममा १ वर्षको रिचार्ज गर्दा भक्तपुर मध्य ठिमी वाड.न ६ का दिपा तामाङल जिते नगद एक लाख

डिशहोममा १ वर्षको रिचार्ज गर्दा भक्तपुर मध्य ठिमी वाड.न ६ का दिपा तामाङल जिते नगद एक लाख

अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनुहुनेछ ।

यसै क्रममा भक्तपुर÷ मध्य ठिमी वाड.न ६ का दिपा तामाङले  एक लाख जित्नुभएको छ । Strom Network Pvt Ltd डिलर अन्र्तरगत रहेको BBHKT3-29 का Madhyapur Dishhome Shop का डिलर दाईकाेमा एक वर्ष रिचार्ज गरेर दिपा तामाङले लक्कि ड्रमा सहभागी हुने अवसर पाउनुभएको थियो ।

डिशहोमको तर्फ वाट सेल्स अफिसर Hari KC बाट जित्नुभएको पुरस्कार रकम हस्तान्तरण गर्नु भएको छ । विजेता दिपा तामाङ लाई हार्दिक वधाई दिदै सम्पुर्ण डिशहोम डि.टि.एच.का ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनुहुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ ।

लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्नसक्नु हुन्छ ।

1700
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका