जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • हिमालयन बैंकको लाभांश घोषणा

हिमालयन बैंकको लाभांश घोषणा

हिमालयन बैंकले लाभांश घोषणा गरेको छ। बैंकको आज मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ११.११ प्रतिशत नगद लाभांश गरि कुल १९.११ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।

3895
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका