जोडिनुहोस
मङ्लबार, फाल्गुन १२, २०८२
मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा धनगढीमा सम्मान

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा धनगढीमा सम्मान

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा धनगढीमा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल, चिफ बिजिनेस अफिसर सूर्यप्रकाश गुप्ता, चिफ बिजिनेस अफिसर सन्दीप कसजु, रिजनल मेनेजर ललितबहादुर साउदको तथा कम्पनीका स्थानीय प्रतिनिधिको उपस्थिति थियो।

कार्यक्रममा कम्पनीका अभिकर्ता ‘रिलायन्स साथी’हरुलाई उत्कृष्ट व्यावसायिक प्रदर्शन गरिएबापत सम्मान गरिएको थियो।

3690
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका