जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • सानिमा लाइफले लाभांश नदिने

सानिमा लाइफले लाभांश नदिने

मर्जरको अन्तिम तयारीमा रहेको सानिमा लाइफले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

सानिमा लाइफले २०७६/७७ मा चुक्त पूँजीको ४.२ प्रतिशत बोनस शेयर दिएको थियो । सानिमा लाइफको यो नै एक मात्र लाभांश हुने भएको छ । कम्पनीले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी सँग मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेर आवस्यक प्रकृयाँ अगाडी बढाएको छ । यस आर्थिक वर्षको बोनसदर समेत सार्वजनिक गरिसकेको कम्पनीले अवको केहि दिन भित्रै साधारणसभा आह्वान गर्नेछ । सोहि साधारणसभाबाट कम्पनीले शेयरधनीहरु सँग मर्जरको अन्तिम स्वीकृति लिनेछ । साधारणसभाबाट मर्जरको सहमति पाए पछि बल्ल एकिकृत कारोबारका लागि आवस्यक तयारी अगाडी बढाउन पाउने छ ।

1455
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका