जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • आइएमई लाइफको प्रिमियम ३ पेमेन्ट गेटवेबाट भुक्तानी गर्दा क्यास ब्याक पाइने

आइएमई लाइफको प्रिमियम ३ पेमेन्ट गेटवेबाट भुक्तानी गर्दा क्यास ब्याक पाइने

आइएमई लाइफको प्रिमियम पुस महिनाभरि अनलाइन मार्फत भुक्तानी गर्दा क्यास ब्याक पाइनेछ । कम्पनीले आफ्ना बीमितहरुको सेवा सुविधालाई मध्यजनर राख्दै यस्तो अफर ल्याएको हो ।

बीमितहरुको सुविधालाई मध्यनजर गर्दै कम्पनीले डिजिटल भुक्तानीका माध्यमहरु आइएमई पे, खल्ती र इसेवा जस्ता पेमेन्ट गेटवेबाट कम्पनीको विभिन्न पोलिसीका प्रिमियम तिर्दा क्यास ब्याक पाइने जनाएको छ ।

आइएमई लाइफले संचालन गरिरहेको विभिन्न जीवन बीमा पोलिसी खरिद गरेका बीमितहरुले आइएमई पे, खल्ती र इसेवाबाट प्रिमियम भुक्तानी गर्दा क्यास ब्याक पाउनेछन् ।

1725
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?