जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • ग्लोबल आइएमई समुन्नत योजना-१ को बैंक मुद्दती निक्षेपमा लगानी बढ्यो

ग्लोबल आइएमई समुन्नत योजना-१ को बैंक मुद्दती निक्षेपमा लगानी बढ्यो

ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आइएमई समुन्नत योजना–१ ले कात्तिकको तुलनामा मंसिरमा बैंक मुद्दती निक्षेपमा लगानी बढाएको छ । कात्तिक मसान्तसम्म रू. ५ करोड रहेको बैंक मुद्दती निक्षेपको लगानी मंसिरमा रू. ७ करोड रहेको हो ।

मंसिर मसान्तसम्म योजनाले धितोपत्रमा गरेको लगानीको परल मूल्य कमिसन सहित रू.१ करोड २२ लाख हजारभन्दा बढी रहेको छ । योजनाको लगानीको बजारमूल्य भने रू. ७९ करोड २३ लाखभन्दा बढी मात्र रहेको छ । बजार घट्दाको असर योजनाको धितोपत्रमा भएको लगानी मूल्यमा परेको हो ।

सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १० करोड इकाई जारी गरेको थियो ।

1765
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका