जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • उमेश भण्डारी बेस्ट फाइनान्सको सीइओ नियुक्त

उमेश भण्डारी बेस्ट फाइनान्सको सीइओ नियुक्त

बेस्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा उमेशसिंह भण्डारी नियुक्त भएका छन् । फाइनान्सको संचालक समितिको बैठकले भण्डारीलाई पुस १ देखि लागु हुने गरेर सीइओमा नियुक्त गरेको हो ।

भण्डारी २ दशकभन्दा बढीको बैंकिङ क्षेत्रमा बिताएको अनुभव छ । भण्डारी यसअघि कुमारी बैंकमा डिजिएम पदमा कार्यरत थिए ।

माछापुच्छ्रे बैंक,स्टाण्र्डर्ट फाइनान्स र काष्ठमण्डप डेभलपमेन्ट बैंक लगायतका संस्थामा भण्डारीले काम गरेका छन् ।

राष्ट्रिय स्तरको बेस्ट फाइनान्समा १३ वटा शाखा कार्यालय रहेको छ ।

6815
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका