जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • कुमारी विभिन्न सूचकमा ठूलो बैंक हुनेछ : वरिष्ठ डिसीईओ खनाल

कुमारी विभिन्न सूचकमा ठूलो बैंक हुनेछ : वरिष्ठ डिसीईओ खनाल

कुमारी बैंकका वरिष्ठ प्रमुख कार्यकारी अधिकृत (डिसीइओ) रामचन्द्र खनालले कुमारी र एनसीसी मर्जरपछि विभिन्न सूचकमा ठूलो बैंक हुने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित बैंकको एकीकृत कारोबार शुभारम्भको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले दुई बैंकले सबैभन्दा छाेटाे समयमा नै एकीकृत कारोबार गर्न सफल भएको बताए । वरिष्ठ डिसीइओ खनालले मर्जरपश्चात बैंककाे पूँजी २६ अर्ब २३ कराेड र सेयर हाेल्डर ३६ सय पुग्ने बताए ।

मर्जरपछि बैंकको नाम कुमारी बैंक भएकाे छ । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसीसी बैंकका रमेशराज अर्याल र कुमारी बैंकका रामचन्द्र खनाल वरिष्ठ प्रमुख कार्यकारी अधिकृत भएका छन् ।

1120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?