जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • रेमिट्यान्स कम्पनीका सीईओ श्रममन्त्री बने

रेमिट्यान्स कम्पनीका सीईओ श्रममन्त्री बने

रेमिट्यान्स कम्पनीका प्रमुख कार्यकारी अधिृकत (सीईओ) डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापतिसमेत रहेका सांसद बनेका अर्याल इजीलिंक रेमिट्यान्स कम्पनीका सीईओ हुन् । विज्ञताका आधारमा मन्त्री भयन गरेको दाबी गर्दै आएको स्वतन्त्र पार्टीले रेमिट्यान्स कम्पनीका सीईओलाई श्रम मन्त्रीका रुपमा सिंहदरबार प्रवेश गराएको हो ।

मन्त्री अर्यालले आज सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार पनि सम्हालेका छन् ।

उनले नेपालीहरु रहरले नभई बाध्यताले विदेश जाने गरेको अवस्था बारे आफू जानकार रहेको बताउँदै स्वदेशमै रोजगारी सिर्जनाका लागि आफूले कार्यकाल अवधिभरी सक्रियताका साथ काम गर्ने बताएका छन् ।

1350
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका