जोडिनुहोस
सोमवार, माघ २०, २०८२
सोमवार, माघ २०, २०८२
  • होमपेज
  • एलआइसी नेपालका सीईओ लक्ष्मी प्रसाद दासको कार्यकाल थप

एलआइसी नेपालका सीईओ लक्ष्मी प्रसाद दासको कार्यकाल थप

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लक्ष्मी प्रसाद दासको कार्यकाल थपिएको छ । कम्पनीले ६ महिना कार्यकाल थप्ने निर्णय गर्दै नेपाल बीमा प्राधिकरणमा दिएको निवेदन स्वीकृति भएसँगै सीईओ दासको कार्यकाल थपिएको हो ।

लाइफ इन्स्योरेन्स कर्पोरेसनको केन्द्रिय कार्यालय भारतले नेपालका लागि सीईओ नपठाए पछि माघ १५ गते नै कार्यकाल सकिसकेको दासको कार्यकारल थप गरिएको हो । २६ वर्षभन्दा बढी लामो जीवन बीमा क्षेत्रको अनुभव रहेका सीईओ दासले एमबिएसम्मको अध्ययन पूरा गरेका छन् ।

2880
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका