जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • उज्ज्वलले दिए श्रीमतिलाई ३० लाखको बीमा पोलिसी उपहार

उज्ज्वलले दिए श्रीमतिलाई ३० लाखको बीमा पोलिसी उपहार

विराटनगरका यसोधा पोखरेल भट्टराई र उज्ज्वल भट्टराईले आफ्नोे १२ औं वैवाहिक बर्षगाँठमा मनाएका छन् । वैवाहिक बर्षगाँठको सुअवसरमा श्रीमानले श्रीमतिलाई बीमा उपहार दिएर बनाएका हुन् । उनले प्रभु लाइफ इन्स्योरेन्सबाट बीमा पोलिसी लिएका हुन् ।

वैवाहिक बर्ष गाँठको अवसर पारेर श्रीमान् उज्ज्वल भट्टराईले आफ्नी श्रीमती यसोधा पोखरेल भट्टराईलाई ३० लाख बीमाङ्क रकमको सो जीवन बीमा योजना प्रदान गरेका हुन् । जीवन बीमा हस्तान्तरण कार्यक्रममा प्रभु लाइफका तर्फबाट प्रदेश प्रमुख पुष्कर भट्टराई, शाखा प्रमुख प्रशान्त पाण्डे लगायतको उपस्थिती रहेको थियो । श्रीमती यसोधा पोखरेल भट्टराई प्रभु लाइफको एजेन्सी म्यानेजर समेत रहेकी छिन् ।

1140
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका