![कामना सेवा विकास बैंकले घोषणा गर्यो लाभांश, कति दिने भयो बोनस र नगद ?](https://aarthikbazarnews.com/wp-content/uploads/2020/01/kamana-sewa-bikash-bank-ltd39.png)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/09/1200x100-2-nabil.gif)
कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/२०७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।
बैंकले ४.४१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि०.२३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सो प्रस्तावित लाभांश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।