जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कात्तिकमा तीन सहकारी कालोसूचीमा

कात्तिकमा तीन सहकारी कालोसूचीमा

चालु आर्थिक वर्षको कात्तिक महिनाको २७ गतेसम्म तीन सहकारी कालोसूचीमा परेका हुन् । कर्जा सूचना केन्द्रका अनुसार कालोसूचीमा पर्ने सहकारीहरुमा आस्था सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, हिँउचुली सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ र मेगा ड्रिम बहुउद्देश्यीय सहकारी रहेका छन् ।

केन्द्रका अनुसार आस्था सेभिङ एण्ड क्रेडिट को अपरेटिभका सञ्चालकका अनिल खडका र जीवन बुढाथोकी रहेका छन् । हिँउचुली सेभिङ एण्ड क्रेडिट को अपरेटिभका सञ्चालकहरुमा आशाराम गुरुङ, हिताराम गुरुङ, जांमु शेर्पा, लिलामाया गुरुङ, मान बहादुर गुरुङ, नवराज गुरुङ र तीर्थ बहादुर गुरुङ रहेका छन् । त्यस्तै, मेगा ड्रिम बहुउद्देश्यीय सहकारीका सञ्चालकहरुमा अन्जेला खत्री, महाशंकर रेग्मी र रविन कुमार कार्की रहेका छन् ।

1480
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका