जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने

सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने

सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम प्रतिनिधिसभामा पेश गर्ने भएको छ। प्रधानमन्त्री कार्यलयका अनुसार आर्थिक वर्ष २०८०र०८१ का लागि तयार गरिएको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संसदको संयुक्त बैठकमा पढेर सुनाउने भएका हुन। नीति तथा कार्यक्रममा आधारित भएर सरकारले जेठ १५ मा बजेट ल्याउनु पर्ने व्यवस्था छ।

2935
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?