जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • चन्द्र ढकाल समूहका वस्तुगत सदस्यले मंगलबार दर्ता गराए उम्मेदवारी

चन्द्र ढकाल समूहका वस्तुगत सदस्यले मंगलबार दर्ता गराए उम्मेदवारी

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालका वस्तुगत तर्फका केन्द्रीय सदस्यले मंगलबार उम्मेदवारी दर्ता गराएका छन्।

ढकालसहित जिल्लानगर उपाध्यक्ष गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ र एशोसिएट उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघईले यसअघि नै उम्मेदवारी दर्ता गरिसकेका छन्।

ढकाल प्यानलबाट वस्तुगत केन्द्रीय सदस्यमा हेमराज ढकाल, कमला श्रेष्ठ, आकाश अधिकारी, जय सिवाकोटी, सुवास भण्डारी, प्रकाशसिंह कार्की, भक्त हमाल, सुबोधकुमार गुप्ता, सुमित केडिया, रविनकुमार श्रेष्ठ र नरेशलाल श्रेष्ठ उम्मेदवारी दर्ता गराएका हुन्।

11095
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?