जोडिनुहोस
बिहिबार, साउन ७, २०८३
बिहिबार, साउन ७, २०८३
  • होमपेज
  • सिटिजन्स सुपर ३० म्युचुअल फण्ड बाँडफाँट

सिटिजन्स सुपर ३० म्युचुअल फण्ड बाँडफाँट

आइतबार सिटिजन्स सुपर ३० नामक म्युचुअल फण्डको बाँडफाँट भएको छ। सिटिजन म्युचुअल फन्डअन्तर्गत संचालन हुने यो योजना आइतबार बाँडफाँट भएको हो। उक्त योजनाअन्तर्गत संचालन हुने यो तेस्रो योजना हो।

यस योजना बैशाख ६ गतेदेखि २० गतेसम्म निष्कासन गरिएको हो। उक्त योजनामा ७५ करोड रकम बराबरको इकाइ खरिदका लागि आवेदन परेको थियो।

योजनाको कोष प्रवर्द्धक सिटिजन्स बैंक तथा कोष योजना व्यवस्थापक सिटिजन्स क्यापिटल रहेको छ ।

3695
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका