जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • कामना सेवामा आबद्धले डोलेश्वर भिलेजको सेवामा आकर्षक छुट पाउने

कामना सेवामा आबद्धले डोलेश्वर भिलेजको सेवामा आकर्षक छुट पाउने

कामना सेवा विकास बैंक र डोलेश्वर भिलेज रेसोर्ट एण्ड फार्म हाउस बीच मर्चेन्ट सम्झौता भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैकंसँग आबद्ध सम्पूर्ण महानुभावहरुले भक्तपुरको सुर्यविनायक ८, डोलेश्वर, सिपाडोल स्थित डोलेश्वर भिलेज रेसोर्ट एण्ड फार्म हाउसले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरुमा १५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यस सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

बैंकले आफ्ना ग्राहकहरुको सेवा तथा सुविधालाई ध्यानमा राख्दै यस्तो सम्झौता गरेको जनाएको छ ।

 

4345
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका