जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कामना सेवा विकास बैंकमा आबद्धले एरोजिन हेल्थ केयरमा ४५% सम्म छुट पाउने

कामना सेवा विकास बैंकमा आबद्धले एरोजिन हेल्थ केयरमा ४५% सम्म छुट पाउने

कामना सेवा विकास बैंक र एरोजिन हेल्थ केयर एण्ड रिसर्च, विशालनगर बीच सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले काठमाडौं, विशालनगर स्थित एरोजिन हेल्थ केयर एण्ड रिसर्चले प्रदान गर्ने कपाल प्रत्यारोपण र हेयरफल ट्रिट्मेन्टमा मा ४५ प्रतिशत सम्मको छुट, स्किन केयरमा ३० प्रतिशत सम्म, डेन्टल केयरमा २० प्रतिशत सम्म, डे केयर (२४/७ नर्सिङ्ग केयर) मा १५ प्रतिशत सम्म, फिजियोथेरापीमा ५ प्रतिशत, ल्याब सेवामा २५ प्रतिशत सम्मको आकर्षक छुटहरु प्राप्त गर्न सकिनेछ ।

बैंकसँग आबद्धताको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ र यस सम्झौताबाट सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

720
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?