जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • नयाँ ब्रोकर लाइसेन्सविरुद्ध आवाज उठेपछि बोल्यो नेपाल धितोपत्र बोर्ड

नयाँ ब्रोकर लाइसेन्सविरुद्ध आवाज उठेपछि बोल्यो नेपाल धितोपत्र बोर्ड

नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्स वितरण प्रक्रियाको भइरहेको विरोधमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

धितोपत्र बोर्डले आज एक विज्ञप्ति जारी गर्दै केही संस्थाहरुले धितोपत्र दलाल व्यवसायलाई प्रतिस्पर्धी हुन नदिई सधैँ सीमित व्यवसायीको घेराभित्र राख्ने कुण्ठित मनसायबाट प्रेरित भई बोर्डको यो कार्यको विरोध गरेको जनाएको छ। ‘धितोपत्र बोर्डलाई विभिन्न प्रकारका आधारहीन, कपोकल्पित आरोपहरु लगाइएकोमा बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ।

के भनेको छ विज्ञप्तिमा पढ्नुहोस् :

2470
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका