जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • तीजको अवसरमा सिजी नेटले ल्यायो नयाँ योजना

तीजको अवसरमा सिजी नेटले ल्यायो नयाँ योजना

सिजी नेटले तीजको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले तीजको अवसरमा नयाँ अफर घोषणा गरेको हो ।

कम्पनीले भदौ १६ गतेदेखि भदौ ३० गतेसम्म सञ्चालन हुने उक्त अफरमा भाग लिनका लागि ६ महिना वा १२ महिनाको इन्टरनेट योजना सब्स्क्राइब गर्नुपर्ने हुन्छ । सब्स्क्राइब गरिएको योजना महिलाको नाममा हुनुपर्नेछ ।

यो अफर अन्तर्गत सब्स्क्राइa गरे वापत लक्की ड्रबाट दैनिक २ वटा घरायसी सामग्री प्राप्त गर्न सकिनेछ । साथै, अफरको अन्तिम दिन ९ जनालाई थप पुरस्कार पनि प्रदान गरिने कम्पनीको भनाइ छ । यो अफर सिजी नेटको उपलब्ध भएको स्थानका लागि मात्रै लागू हुनेछ ।

हाल सिजी नेटले जावलाखेल, कुपण्डोल, कुलेश्वर, कालिमाटी, सतुंगल, बल्खु, छाउनी, कलंकीमा सेवा बिस्तार गरिसकेको छ । कम्पनीले निकट भविष्यमै अन्य स्थानमा पनि सेवा बिस्तार गर्ने योजना बनाएको छ ।

5100
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?