जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • घट्यो गाडी भाडा (भाडादर सहित)

घट्यो गाडी भाडा (भाडादर सहित)

सरकारले लामो दुरीमा चल्ने सार्वजनिक यातायातको भाडा घटाएको छ । डिजेल र मट्टीतेलको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले यात्रुबाहक र मालबाहक सवारीको नयाँ भाडादर सार्वजनिक गरेको हो ।

घटेको भाडादर आजदेखि नै लागू भएको छ ।

यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशतले, पहाडी बाटोमा चल्ने मालबाहक गाडीमा ४.१९ प्रतिशतले र तराईमा चल्ने मालबाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको छ ।

1635
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका