जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • हिमालयन लाइफको सिइओमा मनोज लाल कर्ण, प्राधिकरणले दियो स्वीकृति

हिमालयन लाइफको सिइओमा मनोज लाल कर्ण, प्राधिकरणले दियो स्वीकृति

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा मनोज कुमार लाल कर्णलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्नका लागि बीमा प्राधिकरणले  स्वीकृति प्रदान गरेको छ । प्राधिकरणले आज कर्णको फाइल स्वीकृति गरेको निर्देशक दिनेश लाल कर्णले  बताए।

साविक यूनियन, प्राइम र गुराँस लाइफ मर्जर भएर बैशाख २६ गतेदखि हिमालयन लाइफको नामबाट एकिकृत कारोबारको शुभारम्भ गरेका थिए । तीन कम्पनी एक भएसँगै प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार लाल कर्णले बाजी मारेका थिए।

2935
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका