जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • नेपाल एसबिआई बैंकको सीइओमा दिपक कुमार

नेपाल एसबिआई बैंकको सीइओमा दिपक कुमार

नेपाल एसबिआई बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिपक कुमार डे मनोनित भएका छन् । बैंकको संस्थागत शेयरधनी स्टेट बैंक अफ इन्डियाले डेलाई प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत अधिकृत पदमा मनोनित गर्ने निर्णय गरेको हो ।

हालका प्रबन्धक संचालक तथा सीइओ अनुकुल भटनागरको कार्यकाल सकिएपछि डेले कार्यभार सम्हाल्ने छन् ।

10950
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका