जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • नेपालमा विश्वकप फुटबल प्रसारणको इन्टरनेट पार्टनरका रुपमा डिशहोम फाइबरनेट आबद्ध

नेपालमा विश्वकप फुटबल प्रसारणको इन्टरनेट पार्टनरका रुपमा डिशहोम फाइबरनेट आबद्ध

नेपालमा हाल प्रसारण भइरहेको विश्वकप फुटबल प्रतियोगितामा इन्टरनेट पार्टनरका रुपमा डिशहोम फाइबरनेट आबद्ध भएको छ।

उच्च गति र अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय र आकर्षक प्याकेज हाल डिशहोम फाइबरनेटले प्रदान गरिरहेको छ।

डिशहोम फाइबरनेटको उच्च गतिसँगै ग्राहकले आईटीभीमा विश्वकप फुबटलको प्रसारणको मज्जा पनि लिन सक्नेछन्।

1165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका