जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • रिलायबल नेपाल लाइफले डाक्यो छैटौं वार्षिक साधारण सभा

रिलायबल नेपाल लाइफले डाक्यो छैटौं वार्षिक साधारण सभा

रिलायबल नेपाल लाइफले छैटौं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले असार १ गते लिसरा ब्यांकेट ज्ञानेश्वरमा गर्ने जनाएको छ । सभा विहान ११ बजे हुनेछ । कम्पनीको जेठ ११ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले संचालक समितिको छैटौं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ असार मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७८ /७९ को नाफा नोक्सान, हिसाब, इक्युटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण सहितका एनएफआरएस सम्बन्धीको वित्तीय विवरण उपर छलफल गरी पारित गर्नेछ ।

1060
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका