जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप जं.व राणा चयन

कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप जं.व राणा चयन

कुमारी बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा अमिर प्रताप जं.व राणा चयन भएका छन् । बैंकको फागुन १ गते बसेको सञ्चालक समितिको बैठकले राणालाई बैंकको अध्यक्षमा चयन गरेको हो ।  

बैंकले गत माघ २८ गते २३ औँ  वार्षिक साधारण सभा सम्पन्न गरेको थियो ।  

3440
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका