जोडिनुहोस
बिहिबार, माघ २, २०८२
बिहिबार, माघ २, २०८२
  • होमपेज
  • भन्सार विभागको महानिर्देशकमा शोभाकान्त पौडेल नियुक्त

भन्सार विभागको महानिर्देशकमा शोभाकान्त पौडेल नियुक्त

भन्सार विभागको महानिर्देशकमा शोभाकान्त पौडेल नियुक्त भएका छन्। अर्थ मन्त्रालयले आजै उनलाई नियुक्त गरेको हो।

यसअघि भन्सार महानिर्देशक चक्रबहादुर बुढा थिए। करिब दुई साता अघिमात्र बुढा सरुवा भएका हुन्।

बजेटअघि मात्रै पौडेल खानेपानी मन्त्रालयबाट अर्थ मन्त्रालयमा सरुवा भएका हुन्। पौडेलसँग यसअघि आन्तरिक राजस्व विभागको महानिर्देशकको कार्यभार सम्हालिसकेको अनुभव छ।

3525
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका