जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • भन्सार विभागको महानिर्देशकमा शोभाकान्त पौडेल नियुक्त

भन्सार विभागको महानिर्देशकमा शोभाकान्त पौडेल नियुक्त

भन्सार विभागको महानिर्देशकमा शोभाकान्त पौडेल नियुक्त भएका छन्। अर्थ मन्त्रालयले आजै उनलाई नियुक्त गरेको हो।

यसअघि भन्सार महानिर्देशक चक्रबहादुर बुढा थिए। करिब दुई साता अघिमात्र बुढा सरुवा भएका हुन्।

बजेटअघि मात्रै पौडेल खानेपानी मन्त्रालयबाट अर्थ मन्त्रालयमा सरुवा भएका हुन्। पौडेलसँग यसअघि आन्तरिक राजस्व विभागको महानिर्देशकको कार्यभार सम्हालिसकेको अनुभव छ।

3990
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका