जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • ‘आइएमई पे’मा आयो एअरलाइन्स टिकटमा क्यासब्याकको बहार

‘आइएमई पे’मा आयो एअरलाइन्स टिकटमा क्यासब्याकको बहार

‘आइएमई पे’ले असार महिनामा मनसुनलाई लक्षित गर्दै आइएमई पेमा ‘क्यासब्याकको वर्षा’ नामक अभियान सार्वजनिक गरेको छ।

यसै सन्दर्भमा यो हप्ता असार ३ देखि आइएमई पेले एअरलाइन्समा क्यासब्याकको वर्षा सुरु गरेको छ। एक हप्ताका लागि चल्ने सो अफरमा ग्राहकले प्रत्येक दिन साँझको ४ बजेदेखि साँझको ६ बजेसम्म कुनै पनि एअरलाइन्सको टिकट काट्दा रु. २०० क्यासब्याक पाउनेछन्।

यो समयावधिभित्र एअरलाइन्सको टिकट काट्ने ग्राहकले प्रोमोकोडहरुको प्रयोग गरेर पाउने छुटसहित यो छुट पनि पाउनेछन्।

यो अफर असार ९ सम्मका लागि मात्र रहनेछ।

2960
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका