जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • सानिमा रिलायन्स लाइफको १००% विलम्ब शुल्क छुटसहितको पुनर्जागरण अभियान

सानिमा रिलायन्स लाइफको १००% विलम्ब शुल्क छुटसहितको पुनर्जागरण अभियान

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि सतप्रतिशत विलम्ब शुल्क छुटसहितको पुनर्जागरण अभियान सुरु गरेको छ।

उक्त पुनर्जागरण अभियान यही असार ११ गतेदेखि २८ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ।

पुनर्जागरण अभियानअन्तर्गत बीमालेख अवधिभित्र एकपटकमात्र ब्याज छुटको सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ।

कुनै पनि बीमालेख व्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि व्यहोर्नुपर्ने हुनाले यो सुनौलो मौकाको फाइदा लिई बीमालेख नवीकरण गर्न कम्पनीले आग्रह गरेको छ।

3050
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका